सोमवार, बैशाख १० गते, २०७५
» प्रवास
दोहा / कतारको न्यु सैलियाको अल मिराद एरियामा गत मार्च ७ देखि नेपाली व्यवसायीको लगानीमा अल अरब फ्रेसमार्ट नामक सुपर मार्केट सुचारु भएको छ ।
१ सय ५ औं अन्तर्राष्ट्रिय महिला दिवशको उपलक्ष्यमा गैरआवासीय नेपाली संघ ओमानले गत शुक्रबार महिला जागरण तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मस्कटस्थित ग्रिलहाउसमा ओमानका लागि का.बा राजदुत भरत कुमार रेग्मीको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष डि.बि क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा
मार्च ३, टोरोन्टो, ब्रम्पटन र शेर्पा समुदायको विषेश पर्व लोसार (नया वर्ष) २१४२० को शुभकामना तथा सास्कृतिक कार्यक्रम गतसाता टोरोन्टोको ब्राम्पटनमा सम्पन्न भएको छ । ग्रेटर टोरोन्टो एरियामा रहेका शेर्पा समुदायले प्रत्येक वर्ष मनाउदै आएको यो विषेश पर्वको आयोजना यूनाइटेड शेर्पा एसोसिएसनले गर्दै आएको छ ।
Results 20 : You are at page 15 of 20
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20  Next »

Powered By : Unitech Media