सोमवार, बैशाख १० गते, २०७५
» प्रवास
नेपालमा महाभुकम्प आएपछि परेको पीडालाई मल्हम लगाउन विदेशमा बस्ने नेपालीहरु स्वदेशमा आएर पीडितसम्म पुगिरहेका छन् । यसैक्रममा जापानमा बस्दै आएका भोजपुरका रामकृष्ण श्रेष्ठले भुकम्प पीडितलाई १० लाख बराबरको राहत वितरण गरेका छन् । उनले सिन्धुपाल्चोक र काभ्रे जिल्लामा आफै पुगेर राहत वितरण गरेका हुन् ।
देशमा आपत्ती पर्दा सहयोग गर्न स्वदेशमा नै बस्नु पर्छ भन्ने मान्यता अहिले चिरिएको छ । विदेशमा बस्ने नेपालीले देशमा आइपर्दा मल्हम लगाउन आफैं आएर महिनौ बिताइरहेका छन् । दुई दशक अगाडि नेपाल छोडेर विदेशमा संघर्ष गरिरहेका एक नेपाली छोराले आज पीडित नेपालीलाई आफैले सहयोग गरिरहेका छन् ।
गत बैशाखमा गएको विनाशकारी भुकम्पका कारण पीडित भएका सिन्धुपाल्चोकका वासिन्दालाई बुद्ध भिजन ओमानले राहतसामाग्री वितरण गरेको छ ।
Results 20 : You are at page 14 of 20
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20  Next »

Powered By : Unitech Media