शनिवार, असार ०९ गते, २०७५
» रोजगार
नेपाली कांग्रेसको प्रवासमा रहेको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको सभापतिमा सर्वसम्मतिबाट कृष्ण गिरी निर्वाचित भएका छन्। शनिवार भएको अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कुमार अविरल पन्थी कतार / गुल्मी सेवा समाज कतारले १२ फेव्रुवरी २०१६ का दिन कतारको साहनियास्थित अलदोसरी पार्कमा बिबिध सांस्कृति कार्यक्रम सहित विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि चौथो बृहत बनभोज तथा सास्कृतिक कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गरेको छ ।
वैदेशिक रोजगारीका लागि साउदी अरब आएका एक नेपालीले कार उपहार पाएका छन् । तेह्रथुमका रमेश विश्वकर्मा ४४ हजार ५०० साउदी रियल (करिब ३३ लाख रुपैयाँ) पर्ने २०१६ मोडेलको हुन्डाइ एसेन्ट कार उपहार पाउन सफल भएका हुन् ।
Results 21 : You are at page 13 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media