शनिवार, असार ०९ गते, २०७५
» रोजगार
खाडी मुलुक कतारमा कार्यरत सुदुरपश्चिमका युवाहरुको साझा संगठन सुदुरपश्चिम सेवा समाज कतारले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
९ वैशाख, २०७३, काठमाडौं वरिष्ठ निबन्धकार युवराज नयाँघरेको उपस्थितिमा ‘श्रष्टा साक्षात्कार तथा कृति चर्चा’ कार्यक्रम हुन हुन लागेकोमा कतारबासी नेपालीहरु उत्साही भएका छन् । विदेशमा रहँदा बस्दाका दुःख सुखका बारेमा आफ्ना लेखहरुमा कथा व्यथा पस्किरहने लेखक नै अहिले आफु समक्ष पाउँदा उनीहरुले खुशि व्यक्त गरेका छन् ।
अप्रिल १६, सिड्नीस् नयाँ वर्ष २०७३ को अवसरमा गोरखा समाज अष्ट्रेलियाद्वारा सिड्नीमा आयोजित बार्बिक्यू कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
Results 21 : You are at page 12 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media