शनिवार, असार ०९ गते, २०७५
» रोजगार
रोजगारमञ्च । गतवर्षको विनाशकारी भुकम्पले घरबारविहिन भएका सिन्धुपाल्चोकको गिरानचौरवासीहरुका लागि एकिकृत नमुना वस्ती निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेशनलाई कतारमा एक कार्यक्रमको आयोजना गरी एभरेष्ट नेपाल युथ एसोसियसनले सहयोग रकम हस्तान्तरण गरेको छ ।
रोजगार मञ्च । मुस्लिमहरुको पवित्र रमादान पर्वको अवसर पारेर कतारमा हुने छुट्टा छुट्टै कार्यक्रमका लागि राष्ट्रिय कलाकारहरु कतार पुगेका छन् ।
मुस्लिमहरुको पवित्र रमादान पर्वको अवसर पारेर चितवन युवा समूहले आयोजना गरेको ‘चितवन धमाका’ मा भाग लिन कलाकारहरुको टोली अहिले रातीको उडानबाट कतारको दोहा प्रस्थान गर्दैछन् ।
Results 21 : You are at page 11 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media