शनिवार, असार ०९ गते, २०७५
» रोजगार
प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिनाअघि साउदी अरेबियाको दमाममा मृत्यु भएका नेपालगञ्ज–४, बाँकेका मोहमद अकबर हलवाईको शव तुरुन्त नेपाल ल्याउने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयमार्फत् साउदी अरेबियाका लागि नेपाली दूताबासलाई निर्देशन दिएका छन् ।
एजेन्सी/ वासिङटन–अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट करिब ३० लाख आप्रवासीलाई देश निकाला गरिने बताएका छन् । अमेरिक राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक सिविएस समाचार संस्थालाई अन्र्तवार्ता दिने क्रममा ट्रम्पले अमेरिकमा रहेका ३० लाख आप्रावासीलाई ‘डिपोटेशन’ गर्ने बताएका हुन् ।
अमेरिकाको जर्जिया राज्यमा गत शुक्रबार भएको एक सडक दुर्घटनामा गुल्मी पिपलधाराका एकै परिवारका चार जनाको मृत्य भएको छ । जर्जियाको एटलान्टा स्थित जेर्फसन काउन्टीमा अठार पाँङग्रे एक मालबाहक ट्रकसँग ठोक्किदा निशान अल्टिमा कारमा सवार गुल्मी पिपलधारा ७ कटौजे घर
Results 21 : You are at page 10 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media