मंगलवार, बैशाख ११ गते, २०७५
» प्रवास
पि.वि श्रेष्ठ, मस्कट ओमान / सगरमाथा समुह ओमानको आयोजनामा नयाँवर्ष २०७५ को स्वागातार्थ बनभोज कार्यक्रम तथा समुहको अधिवेशन सम्पन्न भएको छ । बर्का मस्कटको फार्म हाउसमा सम्पन्न कार्यक्रमले नगेन्द्र पौडेलको अध्यक्षतामा २१ सदस्यिय निर्विरोध कार्यसमितिसमेत चयन गरेको छ ।
नेपाली युवा वैदेशिक रोजगारमा मात्र सीमित छैनन् । उनीहरु प्रवासमा नै ब्यापार व्यवसायमा पनि सफल भइरहेका छन् । यस्तै अन्तर्राष्ट्रिय बजारमा स्थापित बनिरहेका जनकपुर बेला गाउँका तीन दाजुभाई अब्दुल वाशिद, अब्दुल हाफिज र अब्दुल कदिरले कतारमा हुने ‘प्रोजेक्ट कतार एक्जिविशन’मा आफ्नो ब्राण्डको प्रदर्शनी गर्ने भएका छन् ।
उत्तम बिक, दुबई / गत १३ अप्रील २०१८ का दिन काभ्रे सेवा समाज युएई अन्तर्गत शारजाह क्षेत्रीय समिती गठन भएको छ । नेपाली नयाँबर्ष २०७५ को विशेष अवसर पारेर शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रमको साथमा क्षेत्रीय समिती बिस्तार गरिएको हो ।
Results 20 : You are at page 1 of 20
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20  Next »

Powered By : Unitech Media