विहिवार, कार्तिक ०२ गते, २०७४
» रमाइलो संसार
एजेन्सी/ भुतजस्तो बनेर तर्साउने पोशाकमा मध्यराति सडकमा निस्किएका एक व्यक्तिले झन्डै ज्यान गुमाएका छन् । भुतजस्तै देखिने सेतो पोशाक लगाएर सडकमा मानिसलार्इ तर्साउन निस्केक एक मानिसलार्इ कारले ठक्कर दिँदा उनको अवस्था चिन्ताजनक भएको हो ।
क्रिकेटबारे चासो राख्नेहरुलाई थाहा छ । क्रिकेटमा १ -१ रनको ठूलो महत्व छ । १ रन लिनका लागि पनि मेहनत गरेर दौडिन्छन् खेलाडीहरु । तर तपाइँलाई पत्याउन गाह्रो पर्ला क्रिकेटको इतिहासमा १ बलबाट २८६ रन सम्म आएको रेकर्ड छ ।
काठमाण्डौ, । वेश्यावृत्तिमा चाहेर वा नचाहेर लाग्ने महिलाहरुको आफ्नै संघर्षको कथा हुने गरेको छ । जवानी हुदाँ चारैतिर रमाइलो देखिने वेश्यावृत्ति पेशा उमेर ढल्कदै गएपछि पिडादायी हुने गरेको छ ।
Results 1 : You are at page 1 of 1
1

Powered By : Unitech Media