विहिवार, असार ०७ गते, २०७५
» साहित्य
धुलिखेल, काभ्रे । नेपाली साहित्यको बजारमा हरि कटुवालले नयाँ उपन्यास ‘अधुरो सपना’ लिएर आएका छन् । कटुवालको उपन्यासलाई शनिवार काभ्रेको धुलिखेलमा बरिष्ठ नियात्राकार युवराज नयाँघरेले लोकार्पण गरेका छन् ।
रोजगार मञ्च / शनिवार सधैं झैं शान्त थियो नेपाल पर्यटन बोर्ड । बोर्डकै लेक्चर हलमा भिन्न प्रकारको कार्यक्रम आयोजना हुँदै थियो । तीज आउन एक हप्ता बाँकी रहे पनि कार्यक्रममा सहभागि हुन आउनुभएका महिलाहरुको पहिरन तिजकै दिनको जस्तै राताम्मै थियो । अधिकांश महिलाहरु सारीमा सजिएका थिए । सन्दर्भ थियो, स्रष्टा सम्मान ।
यस्तै–यस्तै छन् रेडियो यात्रामा समेटिएका अनुभव। कतिले आफूलाई एकदमै आनन्द दिन्छन् भने कतिले पीडा। रेडियोभित्र फुपूलाई सास फेर्न गाह्रो भयो बुबा भनेर रेडियो सेट फुटाउन खोज्ने सानो मेरो भाईदेखि लिएर फिल्डमा जाँदा भगवान् ठान्ने मेरा स्रोताको मायाप्रति सधैँ कृतज्ञ छु।
Results 4 : You are at page 2 of 4
« Prev  1 2 3 4  Next »

Powered By : Unitech Media