आइतवार, फाल्गुन ०६ गते, २०७४
» साहित्य
नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रदान गर्दै आएको कला श्री सम्मान तथा पुरस्कार यस वर्ष चार जनालाई प्रदान गर्ने भएको छ । भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकहरूलाई विभिन्न ४ विदामा प्रदान गरिने कलाश्री सम्मान यसवर्ष डा।वासुदेव त्रिपाठी, माया ठकुरी, मणि लोहनी र मोहन दुवाललाई प्रदान गरिने भएको हो ।
नेपाल कला भूषण उपाधिद्वारा विभूषित संगीतकार चन्द्रराज शर्माको आज बिहान निधन भएको छ।बिहीबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा उनको निधन भएको उनका सुपुत्र गायक सुदेस शर्माले जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स च्याप्टरले सिड्नीमा एक विशेष साहित्यिक समारोहको आयोजना गरी निबन्धकार युवराज नयाँघरे तथा कवि एवम् गीतकार रेशमलाल श्रेष्ठलाई सम्मान गरेको छ । ग¥यो । समारोहमा च्याप्टरकी अध्यक्ष सानु घिमिरेले उक्त सम्मान प्रदान गरेकि हुन ।
Results 4 : You are at page 1 of 4
1 2 3 4  Next »

Powered By : Unitech Media