मंगलवार, जेष्ठ ०८ गते, २०७५
» रोजगार
अमेरिकी डाइर्भसिटी भिसा (इडीभी) को नतिजा सार्वजनिक भएको छ । सन् २०१८ को इडीभी नतिजा सार्वजनिक गरिएको हो । डीभी चिठ्ठाको नतिजा डीभी चिठ्ठाको नतिजा डीभी लट्टरी डट स्टेट डट जीओभीमा गएर हेर्न सकिनेछ ।
केयरगिभरका लागि इजरायल सरकारले नेपाली कामदारको माग गरेपछि आव्हान गरिएको दरखास्त मध्येबाट मापदण्ड पुगेका १ सय जना योग्य उम्मेदवार छनोट भएका छन् । प्राप्त दरखास्तमध्ये इजरायलको पपुलेशन एण्ड इमिग्रेशन अथोरिटी (पिआईविए) ले १ सय योग्य उम्मेदवारको सूचि वैदेशिक रोजगार विभागलाई पठाएको हो ।
नेपाली कांग्रेसले बर्सेनि ३ देखि ५ लाख रोजगारी सिर्जना गर्ने लगायत महत्वाकांक्षी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्दै मुलकलाई मध्यम आययुक्त राष्ट्र बनाउन कम्तीमा १ दशकसम्म वार्षिक ७ देखि १० प्रतिशतसम्मको आर्थिक वृद्धि दर निरन्तर हासिल गर्ने योजना सुनाए ।
Results 28 : You are at page 9 of 28
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28  Next »

Powered By : Unitech Media