बुधवार, जेष्ठ ०९ गते, २०७५
» रोजगार
फोरमका सल्लाहकार तथा संघका अध्यक्ष बिमल ढकालले फोरम भित्रको विवादले उसले उम्मेदवार छनोट गर्न नसकेको नभइ संघको आगामी निर्वाचनमा फोरमबाट प्रतिनिधित्व गर्ने उम्मेदवारलाई कसरी दुइतिहाई मतका साथ् बिजयी गराउने रणनीतिमा केन्द्रित बनेकाले उम्मेदवारको नाम सार्वजनिक गर्न केही ढिलाई भएको बताए ।
दिनेश लुइटेल नवनियुक्त श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले आफुले जनतालाई केन्द्रमा राखेर राजनीति गरेको बताउदै जनतालाई प्रभावकारी सेवा सरल ढंगमा दिनमै आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् ।मन्त्री मन्सुरले मुलुक संविधान कार्यन्वयनको चरणमा रहेको बताउँदै कानुनको परिधिमा रहेर इमान्दार पूर्वक पारदर्शी ढंगमा काम गर्ने आफ्नो योजना रहेको बताए ।
रोजगार मञ्च । वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा व्यवसायीका मुद्धा भन्दा पनि राजनीतिक बढिभएको आरोप लाग्न थालेको छ । संघमा राजनीति हावी भएकाले यसलाई नहटाएसम्म संघमा सुधार नआउने बरिष्ठ व्यवसायी इमास्को नेपाल प्रालिका संचालक तथा वैदेशिक रोजगार व्यवसायी तमूधी समाजका पूर्वअध्यक्ष शम्शेर गुरुङको भनाई छ ।
Results 28 : You are at page 8 of 28
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28  Next »

Powered By : Unitech Media