मंगलवार, जेष्ठ ०८ गते, २०७५
» रोजगार
मलेसियाको एफडब्लुसीएमएस कम्पनिको लोगो अनधिकृत रुपमा प्रयोग गरि नेपालका १२ वटा मेनपावरलाई एफडब्लुसीएमएसले छनोट गरेको भनि नेपालका केही पत्र पत्रिका र अनलाइनले प्रकाशित गरेको समाचार सत्यहिन भएको भन्दै एफडब्लुसीएमएसले अनावस्यक दुस्प्रचार गर्ने माथि कडा कदम चाल्ने चेतवानी दिएको छ ।
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवारले थप ४ लाख रुपैयाँ पाउने भएका छन् । सरकारले अहिले ३ लाख रहेको मृतकका परिवारले पाउने क्षतिपूर्तिबापतको रकम ७ लाख रुपैयाँ बनाएको हो ।
शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारकै पालामा कामदार माथि आर्थिक भार पर्ने विभिन्न सिन्डिकेट खारेज तथा फ्री भिसा फ्री टिकट परिमार्जन गर्ने कांग्रेसका प्रभावशाली नेताहरुले प्रतिवद्दता जनाएका छन् ।
Results 28 : You are at page 7 of 28
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28  Next »

Powered By : Unitech Media