बुधवार, माघ ०३ गते, २०७४
» रोजगार
फ्री भिसा फ्री टिकटमा पठाएको कामदारको विवरण बुझाएका मेनपावर कम्पनी मध्ये केहीलाइ वैदेशिक रोजगार विभागले विवरणको विषयलाइ लिएर अनावस्यक दुःख दिएको र घुमाउरो पारामा 'पैसाको बार्गेनिङ' गरेको गुनासो व्यवसायीले गर्न थालेपछि त्यस्ता गतिविधी तत्काल बन्दगरि व्यवसायीलाइ अनावस्यक दुःख नदिन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विभागका महानिर्देशक विश्वराज पाण्डे समक्ष आग्रह र घुमाउरो धम्की दिएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन नजिकिदै जाँदा प्रगतिशील वैदेशिक रोजगार मञ्च नेपाल र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले आ–आफ्नो आधिकारिक प्यानलको घोषणा गरिनसके पनि समग्र वैदेशिक रोजगार व्यवसायीहरु मध्ये आफ्नो संस्थामा आबद्द सदस्य संख्या धेरै रहेकाले संघको निर्वाचन आफ्नै संस्थाले जित्ने दाबी लोकतान्त्रिक फोरममा आबद्द व्यवसायीले गरिरहेका बेला प्रगतिशिल मञ्चका अध्यक्ष नरेश गेलालले भने संख्याको दम्भ नदेखाउन चुनौती दिएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि हुने चुनावी साधारणसभा आगामी असार १७ गते हुने निर्णय भएको छ ।संघको आज बसेको कार्यसमितिको बैठकले असार १७ मा साधारणसभा हुने निर्णय गरेको हो ।
Results 26 : You are at page 6 of 26
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26  Next »

Powered By : Unitech Media