बुधवार, माघ ०३ गते, २०७४
» रोजगार
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्रतिनिधिमण्डलले भेटी वैदेशिक रोजगारका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ । प्रतिनिधिमण्डलले मलेसिया जाने कामदारमाथि विभिन्न एजेन्सीको नाममा भइरहेको आर्थिक शोषण, कतारमा देखिएको समस्यालगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको फोरमका सल्लाहकार प्रज्ञान न्यौपानेले जानकारी दिनुभयो ।
नयाँ इजाजतपत्रवाला वैदेशिक रोजगार व्यवसायका संचालकहरुलाई एक समारोहको आयोजना गरी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले स्वागत तथा सम्मान गरेको छ ।
रोजगार मञ्च । खाडी मुलुकमा काम गर्न जाने घरेलु कामदारलाई नेपाल सरकारले प्रतिवन्ध लगाएपछि समस्या झन बढ्न थालेको छ । अझ छुट्टीमा नेपाल आएका कामदारको सरकारले पुनः श्रम स्वीकृति रोक्का गरेपछि यसको चौतर्फी विरोध हुन थालेको छ ।
Results 26 : You are at page 5 of 26
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26  Next »

Powered By : Unitech Media