बुधवार, जेष्ठ ०९ गते, २०७५
» रोजगार
वैदेशिक रोजगार विभागले नयाँ महानिर्देशकमा राजकुमार श्रेष्ठलाई पाएको छ । तत्कालीन महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ परेपछि विभागमा महानिर्देशक पद खाली रहेको थियो ।
रोजगार मञ्च / कारोबार बन्द रहेको एसआरएस मेनपावरको काम कारबाही फुकुवा गर्न अदालतले दिएको आदेशलाई समेत बेवास्ता गर्दै १० लाख घुस माग्ने विभागका निलम्वित महानिर्देशक विश्वराज पाण्डेले अनुगमन पश्चात काम कारबाही रोक्का गरिएका थुप्रै मेनपावरको कारबाही फुकुवा गर्न लाखौ लिएको तथ्य बाहिर आउन थालेको छ।
कैलाश खड्काको अध्यक्षतामा निर्विरोध १३ सदस्यीय कार्यसमिति चयन गर्दै नेपाल स्वास्थ्य व्यवसायी महासंघको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सिनामंगल स्थित महासंघको प्रांगणमा आज सम्पन्न १२औं वार्षिक साधारण सभाले आगामी ३ वर्षका लागि खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्नुका साथै विभिन्न नीति तथा प्रस्ताव समेत पारित गरेको छ ।
Results 28 : You are at page 4 of 28
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28  Next »

Powered By : Unitech Media