बुधवार, जेष्ठ ०९ गते, २०७५
» रोजगार
विजय थापा / अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर काउन्सिलले अमेरिकामा रहेका नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्टाटस 'टिपिएस रिजोलुसन’ प्रस्ताव पारित गरेको छ । यो निर्णयपछि अमेरिकामा रहेका १४ हजार ७९१ नेपालीले टीपीएसबाट देश निकालाको डरविना काम गर्ने अनुमति (वर्क परमिट) पाएका छन् ।
रविन्द्र घिमिरे / दक्षिण कोरियाले सन् २०१८ को पहिलो चरणका लागि नेपाली कामदार लैजान शुरु गरेको छ । छनोट थालेलगत्तै भाषा परीक्षा उत्तीर्ण गरेका ११ सय नेपालीको श्रम सम्झौता पठाएको छ ।
श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालयका सहसचिव एवं प्रवक्ता भुवनप्रसाद आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त गरेको छ ।
Results 28 : You are at page 3 of 28
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28  Next »

Powered By : Unitech Media