शनिवार, असार ०९ गते, २०७५
» एनआरएन/प्रवास
साना किसान विकास बैंक र इजरायली दूतावासको सहकार्यमा नेपाली साना किसान परिवारका २ सय ४ विद्यार्थीलाई एड्भान्स कृषि तालिमको लागि इजरायल पठाइएको छ ।
वैदेशिक रोजगारमा जाने घरेलु महिला कामदारको तालिमका क्रममा केही संस्था र सरकारी कर्मचारीको मिलेमतोमा ब्रम्हलुट भइरहेको छ । शनिवार समेत हाउसमेड तालिमको टेस्ट परीक्षा संचालन गरेर खुलेआम अनियमितता हुन थालेको छ ।
बैदेशिक रोजगारका लागि घरेलु कामदारका रुपमा जाने महिलाहरुलाई अभिमूखिकरण तालिम नै नदिई राजधानीमा रहेको मेरापिक मल्टिपल प्रालिले झण्डै २ सय जनाको प्रमाण पत्र बेच्न लागेको तथ्य फेला परेको छ ।
Results 29 : You are at page 29 of 29
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29

Powered By : Unitech Media