शनिवार, असार ०९ गते, २०७५
» एनआरएन/प्रवास
चलिरहेको स्वर्णिम पोलिक्लिनिक एण्ड तथा डाइग्नोेष्टिक सेन्टर नयाँ व्यवस्थापनका साथ काठमाडौको मुटु सुन्धारामा संचालनमा आएको छ । वैदेशिक रोजगारमा जाने कामदारहरुको गुणस्तरीय स्वास्थ परीक्षण गर्नका लागि स्वर्णिमले थप सुविधा र अत्याधुनिक प्रविधिको प्रयोग गर्ने जनाएको छ ।
दुई वर्षे कार्यकाल विवाद नै विवादमा विताएका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष वलवहादुर तामाङले आगामी वैशाख १३ गते नयाँ नेतृत्वका लागि निर्वाचनको घोषणा गरेपछि वैदेशिक रोजगार व्यवसायीहरुमा चुनावी रौनकता तातेको छ ।
वैदैशिक रोजगार विभागले ४४ वटा मेनपावर कम्पनीलाई कारवाही गरेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गम्भीर आपत्ति जनाएको छ । मेनपावर व्यवसायीलाई छापामार शैलीमा विभागले पुर्वाग्रही, गैरकानूनी र सस्तो प्रचार गर्ने मनसायले आतंकित वनाई कारवाही गरेको संघले जनाएको हो ।
Results 29 : You are at page 28 of 29
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29  Next »

Powered By : Unitech Media