आइतवार, बैशाख ०९ गते, २०७५
» रोजगार
वैदेशिक रोजगारमा जानुपूर्व अनिवार्य लिनुपर्ने अभिमूखिकरण तालिम लिए नलिएको अव विभागले सफ्टवेयरको माध्यमबाट सवैले हेर्न मिल्ने बनाउने भएको छ । यसका लागि नेपाल वैदेशिक रोजगार अभिमुखिकरण महासंघले विभागसँग सहकार्य गरेर
पूर्वमा संचालित अधिकांश मेनपावरका शाखा तथा एजेन्टले कानुनी अधिकार क्षेत्र नाघेर काम गरेको पाईएको छ । वैदेसिक रोजगार विभागका निर्देशक,श्रम तथा रोजगार मन्त्रालयका अधिकारी,नेपाल प्रहरी,सीआइबि सहितको टोलिले पूर्वका मोरंग र सुनसरीमा अधिकांश शाखा गैर कानुनी रुपमा संचालनमा रहेको जनाएको छ ।
दिनेश लुइटेल/ वैदेशिक रोजगार विभागमा महानिर्देशककारुपमा पदवाहाली गरेका कृष्णहरी पुस्करले विभाग तथा वैदशिक रोजगार सुधार अन्तर्गत सुरु गरेको अभियान ‘मेनेजमेन्ट अडिट इन्स्पेक्सन’ अन्तर्गत विभागमा परेका उजुरीका आधारमा मेनपावर कम्पनीको अनुगमन र निरीक्षणलाई वढावा दिएका छन् ।
Results 28 : You are at page 27 of 28
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28  Next »

Powered By : Unitech Media