मंगलवार, जेष्ठ ०८ गते, २०७५
» रोजगार
सरकारले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन खुला गरेको छ । मन्त्रिपरिषद्को सामाजिक समितिले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका २०७२ स्वीकृत गरेपछि सरकारलाई आफ्ना नागरिक विदेशमा घरेलु कामदारका रूपमा पठाउने बाटो खुला भएको हो ।
उद्वव भट्टराई । सरकारले दक्षिण कोरियामा इपिएस मार्फत नेपालीहरु पठाउँदै आएको छ । पछिल्लो समयमा इजरायलमा पनि सरकारमार्फत सरकार (जी टु जी)बाट कामदार पठाउने प्रकृया अन्तिम चरणमा पुगेको छ । मेनपावर कम्पनीहरुले धेरै पैसा कामदारबाट लिए भन्दै सरकारले निशुल्क पठाउन खोजेको हो । त्यसैगरी बहराइन र कतारमा पनि ‘जी टु जी’ गर्ने बिषयले सरकार आफै मेनपावर कम्पनी पो बन्न खोजेको होकी भन्ने प्रश्न उठ्न थालेको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई निःशुल्क पठाउने प्रक्रिया अघि बढाउने भएको छ । रोजगारदाता कम्पनीहरूले कामदार लिँदा शुल्क लिन नपाउने भए पनि सरकारी नीतिका कारण म्यानपावर कम्पनीहरूले कामदारसित चर्को शुल्क लिइरहेको अवस्थामा सरकार शून्य शुल्क प्रणाली लागू गर्ने तयारीमा लागेको हो ।
Results 28 : You are at page 24 of 28
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28  Next »

Powered By : Unitech Media