मंगलवार, जेष्ठ ०८ गते, २०७५
» रोजगार
रोजगारमञ्च | नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वको निर्वाचन नजिकिदै जादा नेतृत्वका लागि चुनावी सरगर्मी बढदै गएको छ । अध्यक्ष पछिको आकर्षक र महत्वपूर्ण जिम्मेवारीको पद महासचिवमा झन सवैभन्दा बढी महासंग्राम र प्रतिष्पर्धा हुने देखिएको छ । यस पदमा पनि अन्य पदमा जस्तै तीन समूहका तीन प्रतिष्पर्धी चुनावी मैदानमा छन् । व्यवसायीका माझ सधै साथ र अग्रपंक्तिमा रहने व्यक्तित्वको भिडन्तले यो पदको भिडन्त थप रोचक र सवैभन्दा प्रतिष्पर्धी देखिएको छ ।
रोजगारमञ्च | नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही असार १७ गते हुन गैरहेको नयाँ नेतृत्वको निर्वाचनमा प्रथम उपाध्यक्ष पदका लागी तीन प्रतिष्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । जसमा सरोज पोखरेलको समूहबाट कोशी इन्टरनेशनल सर्भिसका गोविन्द थपलिया, विमल ढकालको समूहबाट फ्युजन इन्टरनेशनलका कुमुद खनाल र किरण किशोर घिमिरेको समुहबाट इमास्को नेपालका शम्शेर गुरुङले प्रथम उपाध्यक्ष पदका लागि आ–आफ्नो उम्मेदवारी दिएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा कांग्रेस समर्थित व्यवसायीहरुको संगठन नेपाल लोकतान्त्रिक व्यवसायी फोरमबाट उम्मेदवारी दिएका विमल ढकालको प्यानल कांग्रेसको आधिकारिक प्यानल भएको नेपाली कांग्रेसले बताएको छ ।
Results 28 : You are at page 23 of 28
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28  Next »

Powered By : Unitech Media