मंगलवार, जेष्ठ ०८ गते, २०७५
» रोजगार
सरकार र मेनपावर व्यवसायीबीच भएको सम्झौताका विषयमा व्यवसायीहरुबीच विवाद चुलिएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बोलाएको व्यवसायीक भेलामा असन्तुष्ट व्यवसायीहरुले नारावाजी र कुर्सी हानाहान गरि केही बेर भेला अवरुद्ध पारेका छन् ।
नयाँ कार्यसमिति आएको केहि समय पनि नवित्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा आपसी विवाद देखिन थालेको छ । गत असार २१ गतेबाट सरकारले फ्रि भिसा फ्रि टिकटको निर्णय लागू गराएपछि एकवद्ध भएर आन्दोलनमा उत्रिएका व्यवसायीहरु संघले सरकारसँग सहमति गरी आन्दोलन फिर्ता लिएपछि दुई ध्रुवमा विभाजित भएर विवादमा उत्रिएका छन् ।
वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउदै आएका मेनपावर कम्पनीहरुमा गत बर्ष पनि एसओएस मेनपावरले सवैभन्दा बढी नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको छ । विभागको तथ्यांक अनुसार आव २०७१/०७२ मा एसओएसले ८ हजार २ सय ८२ कामदारलाई वैदेशिक रोजगारीको क्षेत्रमा पठाएको हो ।
Results 28 : You are at page 22 of 28
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28  Next »

Powered By : Unitech Media