मंगलवार, जेष्ठ ०८ गते, २०७५
» रोजगार
नवराज ढकाल र अर्जुन काले/ अवैध कामदारलाई मलेसियाबाट स्वदेश फिर्ता पठाउन दलालको चलखेल बढ्न थालेको छ । दलालले सेटिङ मिलाएर फर्किन चाहने प्रत्येक व्यक्तिसँग ७० हजारदेखि ८० हजार रुपैयाँ (तीन हजार रिंगेट) सम्म लिएर नेपाली कामदारलाई फिर्ता गराउन थालेका छन् ।
रुद्र खड्का/लामो समयदेखि श्रम सम्झौता नगरी कामदार जाने गरेको साउदीमा बल्ल नेपाल सरकारले श्रम सम्झौताको प्रक्रिया अघि बढाएको छ। श्रम सम्झौता नगरी कामदार वैदेशिक रोजगारीमा जाँदा आर्थिक, शारीरिक र मानसिक शोषणमा पर्ने घटना वृद्धि भएपछि श्रम सम्झौता गर्नुपर्ने दबाब खेपिरहेको साउदी सरकारले
व्यक्तिगत वा संस्थागतरुपमा विदेश गई फर्केर आएका कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आगमन कक्ष स्थापना गरी अभिलेख राख्ने र पुनः श्रम स्वीकृति दिने व्यवस्था लागू गरिने भएको छ ।
Results 28 : You are at page 20 of 28
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28  Next »

Powered By : Unitech Media