मंगलवार, जेष्ठ ०८ गते, २०७५
» रोजगार
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन २०१६ को श्रमसम्झौता दिन सुरु गेको छ । ईपीएस कोरियाले हालै कामदार कोटा चयन र वितरणका लागि तालिका प्रकाशन गरेको हो ।
मलेसिया सरकारले आफ्नो मुलुकमा नयाँ बिदेशी कामदारलाई रोजगारी दिन बन्द गर्ने निर्णय गरेको छ । मलेसियाका उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।
दक्षिण कोरियाले सन् २०१६ को इपीएस भाषा परीक्षा पास गरेका नेपाली कामदारको छनोट प्रक्रिया सुरु गरेको छ । कोरियाको मानव संसाधन विकास विभागले सोमबारदेखि पहिलो चरणमा कृषितर्फ कोरिया लैजाने कामदार छान्ने काम सुरु गरेको हो ।
Results 28 : You are at page 19 of 28
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28  Next »

Powered By : Unitech Media