मंगलवार, जेष्ठ ०८ गते, २०७५
» रोजगार
फणिन्द्र दाहाल/ नेपाल सरकारले गत असार २१ गतेबाट वैदेशिक रोजगारमा खाडी र मलेसिया जाने कामदारलाई लागु गरिसकेको फ्री भिषा र फ्री टिकटको व्यवस्था माथि अहिले नीति निमार्ण तहमा फेरि छलफल चलिरहेको छ । नेपालमा यो व्यवस्था लागु गराउँदा प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै सार्क देशमा भइरहेको प्राक्टिसलाई अगाडि सारेर मेनपावर व्यवसायीले सरकारसँग छलफल गरिरहेका छन् ।
रोजगारमञ्च । वैदेशिक रोजगार व्यवसायीहरुको जारी आन्दोलनप्रति सकारात्मक बन्दै श्रम तथा रोजगार मन्त्रालयले वार्ताटोलि गठन गरि वार्तामा बोलाएपछि व्यवसायीहरुको आन्दोलन आंशिक खुल्ला भएको छ । संघको कार्यालयमा आज बसेको कार्यसमिति वैठक तथा अग्रज व्यवसायीहरुको छलफलमा संघ वार्तामा जाने भएपछि भोली विहिबार बोलाइएको बृहत व्यवसायी भेला समेत स्थगित भएको छ ।
रोजगारमञ्च / गत फागुन २२ देखि सम्पूर्ण मेनपावर कम्पनी नै बन्द गरी आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीहरुलाई आन्दोलन स्थगित गरी वार्तामा आउन श्रम तथा रोजगार मन्त्रालयले आग्रह गरेको छ ।
Results 28 : You are at page 18 of 28
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28  Next »

Powered By : Unitech Media