मंगलवार, जेष्ठ ०८ गते, २०७५
» रोजगार
रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा आगमी साउन ११ गते प्रकाशित हुने भएको छ ।
सरकारले गैरकानुनी तरिकाले काम गर्न विदेसिएकालाई वैधानिकीकरण हुने छुट दिँदा अवैध जाने प्रवृत्तिले थप प्रोत्साहन पाएको छ । सरकारी तथ्यांकले नै प्रत्येक महिना अवैध तरिकाले विदेश पुगेका कामदार यहाँ आएर वैधानिक हुने क्रम बढेको देखाएको छ ।
मेनपावरको वर्गीकरण र धरौटी बृद्धिको आवाज उठिरहदा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले यी विषयमाथि सरोकारित निकायसँग छलफल गरेको छ । पछिल्लो समय वैदेशिक रोजगार ऐन संसोधनको तयारी भैरहदा संघले यस विषयमा छलफल चलाएको हो ।
Results 28 : You are at page 16 of 28
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28  Next »

Powered By : Unitech Media