बुधवार, माघ ०३ गते, २०७४
» रोजगार
नेपाल सरकारले आज प्रस्तुत नीति तथा कार्यक्रममा ‘एक घर, एक रोजगार’ कार्यक्रम घोषणा गरेको छ । नागरिकको आर्थिक स्थितिलाई सुधार्न सरकारले कम्तिमा एक घरका एक व्यक्तिलाई रोजगारीको ग्यारेन्टी गर्ने कार्यक्रम घोषणा गरेको हो ।
साउदी अरेबियाको सबैभन्दा ठूलो कम्पनीमध्ये एक बिनलादेन समूहले ५० हजार कामदारलाई एकैपटक जागिरबाट निकालेको छ ।
वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत लेखा अधिकृत प्रकाश आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित आज पक्राउ गरेको छ ।
Results 26 : You are at page 15 of 26
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26  Next »

Powered By : Unitech Media