मंगलवार, जेष्ठ ०८ गते, २०७५
» रोजगार
रोजगारीका लागि दक्षिण कोरिया लैजाने नाममा ठगि गर्दै हिडेका बुढानिलकण्ठका निर्मल श्रेष्ठलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ ।
रोजगारमञ्च । गत वर्ष असार २१ बाट वैदेशिक रोजगारमा मलेसिया तथा खाडी मुलुक जाने कामदारहरुका लागि लागू गराइएको फ्री भिसा र फ्री टिकटको निर्णय कार्यान्वयन हुन नसक्दा वैदेशिक रोजगारीमा जाने नेपालीले अहिले पनि चर्को शुल्क तिर्न बाध्य रहेको सरोकारवालाहरुले बताएका छन् ।
रोजगारमञ्च । श्रम तथा रोजगार मन्त्रालयका नवनियुक्त सचिव लक्ष्मणप्रसाद मैनालीलाई कसैको प्रभावमा नपरि निष्पक्ष ढंगबाट प्रभावमुक्त भएर काम गर्न नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले आग्रह गरेका छन् ।
Results 28 : You are at page 14 of 28
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28  Next »

Powered By : Unitech Media