बुधवार, माघ ०३ गते, २०७४
» रोजगार
खाडि मुलुक कतारले विभिन्न क्षेत्रको चर्को दवावपछि कफला सिस्टम खारेज गर्ने निर्णय गरेको छ । कामदारको हित विपरित रहेको कफला सिस्टम १३ डिसेम्बर २०१६ बाट कार्यन्वयनमा आउने गरि खारेज भएको हो ।
व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले साउदी अरबमा अलपत्र परेका नेपाली कामदारलाई स्वदेश फिर्ताको व्यवस्था मिलाउन तथा ब्लड मनीको अभावमा जेलमा भौतारिइरहेका कामदारको ब्लड मनी तिर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित नेपालकै पुरानो बैंक नेपाल बैंक लिमिटेडमा विभिन्न पदका लागि ८१ जनाको लागि दरखास्त खुलेको छ । बैंकले बिहीबार सुचना प्रकाशित गर्दै बैैंकले उपप्रवन्धकदेखि सहायकसम्मका कर्मचारीको माग गरेको हो ।
Results 26 : You are at page 13 of 26
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26  Next »

Powered By : Unitech Media