बुधवार, माघ ०३ गते, २०७४
» रोजगार
काठमाडौं महानगरपालिकामा विभिन्न समूहका ७० अधिकृत पदका लागि आवेदन माग गरिएको छ । सोमबार एक विज्ञापन प्रकाशित गर्दै महानगरपालिकाले विभिन्न समूहमा अधिकृतहरुको माग गरेको हो ।
दुई देशका सरकारबीचको सम्झौताको आधार रोजगारीका लागि जाने कामदारको हकमा पनि निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था लागू हुनुपर्ने प्रस्ताव अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले गरेको छ ।
रोजगार मञ्च । युएईमा काम छोडेर समस्यामा ३० नेपाली सुरक्षा गार्ड काममा फर्किने जनाएपछि उनीहरुको समस्या समाधान हुने भएको छ । चार महिनादेखि तलब नपाएर बिचल्लीमा परेका उनीहरु ४५ दिनभित्र कम्पनी संचालकले तलब दिने सहमति भएपछि काममा फर्किने भएका हुन् ।
Results 26 : You are at page 12 of 26
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26  Next »

Powered By : Unitech Media