बुधवार, माघ ०३ गते, २०७४
» रोजगार
सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले विभिन्न पदहरुका लागि ३१ जना कर्मचारी माग गरेको छ । संस्थानले सूचना जारी गर्दै वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक, मिल अपरेटर र सहायक गरी ३१ जना कर्मचारीका लागि दरखास्त आब्हान खुला गरेको हो ।
विदेशिनु अघि दिइदै आएको दुईदिने प्रस्थानपूर्वको अभिमूखिकरण तालिम विना अध्ययन र अनुसन्धान नौ जिल्लाबाट दिन लागिएको भन्दै नेपाल वैदेशिक रोजगार अभिमूखिकरण व्यवसायी महासंघले ती जिल्लामा तालिम संचालनका लागि माग गरिएका निवेदन माथि हुन लागेको निरीक्षण तत्काल रोक्न माग गरेको छ ।
काठमाडौँ । नविल बैंकले ११० जना फ्रेस स्टाफ माग गरेको। बैंकले १०० जना ट्रेनी एसिस्टेन्ट र १० जना म्यानेजमेन्ट ट्रेनी माग गरेको छ। ट्रेनी एसिस्टेन्ट बैंकको सबै भन्दा कनिष्ट पद हो भने म्यानेजमेन्ट ट्रेनी अधिकृत तहमा प्रवेश गर्ने पद हो। स्नातक तहमा कम्तिमा सेकेन्ट डिभिजन या २.५ जिपिए ल्याउनेले यो पदमा आवेदन गर्न सक्ने जनाइएको छ। लिखित र मौखिक परिक्षामा उत्तिर्ण हुनेलाई कम्तिमा दुई बर्षको परिक्षण अधवि हुनेछ।
Results 26 : You are at page 11 of 26
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26  Next »

Powered By : Unitech Media