मंगलवार, बैशाख ११ गते, २०७५
» अन्तर्वार्ता / बिचार
नेपाल सरकार र इजरायलबीच केयर गिभरमा नेपाली कामदार लिने सम्झौता (जीटुजी) भएको छ, सम्झौतासँगै वर्षौंपछि वैधानिकरूपमा नेपालीहरू इजरायल जाने बाटो खुलेको छ ।
आदरनीय अध्यक्षज्यु नमस्कार तपार्इको कार्यकालमा एउटा कुराको वाह वाही भयो पैसाको । तपार्इ आंफैले कहिले १ करोड त कहिले १ अरब नै दिने घोषणा गर्नुभयो यद्यपी त्यो १ करोड के का लागी, कसका लागि घोषणा गर्नुभएको थियो र तपार्इको कार्यकाल बित्नै लाग्दा समेत कुनै पनि पीडित नेपाली श्रमिकहरूले त्यो १ करोड त के १ रूपैया पनि कहीं कतै देख्न पाएनन ।
अहिले कर्मचारी संचयकोष ऐन–२०१९ संशोधनका लागि संसदमा पेश भएको छ । ढिलैभएपनि असंगठित तथा वैदशिक रोजगारको क्षेत्रमा रहेका नेपालीहरुलाई समेटने गरी संशोधन हुन लागेको ऐनले केहि मात्रामा भएपनि प्रवासमा पसिना बगाउने बर्ग र स्वदेशमा असंगठित क्षेत्रमा दुःख गरिहेका नेपाली श्रमिकलाई समेट्न खोजेकोमा खुसी मान्नै पर्छ ।
Results 3 : You are at page 3 of 3
« Prev  1 2 3

Powered By : Unitech Media