विहिवार, कार्तिक ०२ गते, २०७४
» अन्तर्वार्ता / बिचार
विदेशमा बस्ने नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघको आठौ विश्वसम्मेलन तथा महाधिबेशन शनिबारबाट सुरु भएको छ । रोजगारमञ्च l विश्व सम्मेलनसँगै नयाँ नेतृत्व पनि चयन हुने हँुदा राजधानी अहिले एनआरएनमय भएको छ । गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन चलिरहँदा उनीहरू माथि नेपाल र नेपालीले ठुलो अपेक्षा राखेका छन । एनआरएनएले स्थापनाकालदेखि नै समृद्ध मुलुक निर्माणको परिकल्पना गरिरहँदा उनीहरू माथि देश र आम नेपालीको अपेक्षा थप बढेको हो ।
गैरआवासीय नेपाली संघले आगामी कार्यदिशाका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’ प्रस्ताव गरेको छ । हालको संरचनालाई परिवर्तन गर्ने प्रस्तावसहित आएको यो दस्तावेजका सन्दर्भमा यतिबेला एनआरएन भित्र निकै बहस भइरहेको छ । आखिर के हो यो प्रस्ताव रु किन आवश्यक भयो ? यी विषयमा हामीले यो अवधारणाका प्रस्तावक एवं संस्थाका अध्यक्ष शेष घलेसँग कुराकानी गरेका छौं ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए) को आगामी कार्यकालका लागि जापानबाट रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द)ले एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ । यही अक्टोवर १४ देखि १७ सम्म काठमाडौमा हुने आठौं विश्व सम्मेलन तथा महाधिबेशनले सन् २०१७–१९का लागि नयाँ नेतृत्व चयन गर्दै छ ।
Results 3 : You are at page 1 of 3
1 2 3  Next »

Powered By : Unitech Media