सोमवार, असार ११ गते, २०७५

विरोध : मागपत्र प्रमाणिकरणका नाममा व्यवसाय धराशायी बनाउने षडयन्त्र भएको भन्दै कांग्रेस समर्थित लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले आयोजना गरेको व्यवसायी भेला ।

सरसफाइमा सहकार्य : यती र तारा एयरले सगरमाथा क्षेत्र सरसफाइका लागि एक सय टन फोहोर एयरलिफ्ट गर्ने अभियान अन्तर्गत २०१८ को पहिलो उडान भर्न सफल भएको छ ।

पद ग्रहण : नेपाल हिमालय सीमापार वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष बच्चु पौडेललाई प्रमाणपत्र हस्तान्तरण गर्दै उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा ।

हामी : नेपाल हिमालय सीमापार वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरु सपथ ग्रहणपछि सामूहिक तस्वीरमा ।

कामदारका सुनुवाई : कुवेतमा रहेका नेपाली कामदारहरूको हकहित प्रबर्द्धन विषयमा नेपाली राजदूतावासले कुवेतको यूनाइटेड फेसिलिटी मेनेजमेण्ट कम्पनीमा आयोजित अन्तरक्रिया कार्यक्रममा राजदूत यज्ञराज हमालसहित सहभागीहरु ।

चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली

चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमणबाट फर्किएका छन् । चिनियाँ प्रधानमन्त्री लि खछयाङको निमन्त्रणमा उनी गत असार ५ गते चीन भ्रमणमा गएका थिए । विमानस्थलमा उनलाई कार्यबहाक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका छन् ।

गरिब कामदारहरु मारमा परे : डा. गणेश गुरुङ

गरिब कामदारहरु मारमा परे : डा. गणेश गुरुङ वैदेशिक रोजगार होइन स्वरोजगार र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्छ भन्दै आवाज उठाइरहेका डा. गणेश गुरुङ पछिल्लो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कदमलाई उपयुक्त नभएको संज्ञा दिन्छन् । उनी नेपाली युवाहरुलाई स्वदेशमा रोजगार वा उद्यमशील नबनाई वैदेशिक रोजगारलाई बन्द गर्ने वा बन्दजस्तै बनाउने सरकारको कदमले नेपाल वेरोजगार थोपर्ने देश बनिरहेको बताउँछन् ।

रोजगार भिडियो

सरकारी कर्मचारी नै बेरोजगार बनाइदै, वैदेशिक रोजगार कन्फ्युजनको अवस्थामा, तातोपानी नाका खुलाउनुपर्छलगायत विविध सामग्रीसहित २०७५ असार ७ गते बिहीबार बिहान ८ः३० बजे नेपाल टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम रोजगारीका आवाज ।

रोजगार

कुवेत जान लागेका ५ महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइयो

कुवेत जान लागेका ५ महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइयो

वैदेशिक रोजगारका लागि कुवेत जान लागेका ५ नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फिर्ता पठाइएको छ । कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिए ।

१ सय ९७ मेनपावर कम्पनीको इजाजतपत्र खारेज, ६४ रोजगारदाता कम्पनी कालो सूचीमा

१ सय ९७ मेनपावर कम्पनीको इजाजतपत्र खारेज, ६४ रोजगारदाता कम्पनी कालो सूचीमा

सीता शर्मा । सरकारले १ सय ९७ वटा वैदेशिक रोजगार व्यवसायी कम्पनीको इजाजतपत्र खारेज गरेको छ भने नेपालबाट श्रमिक आपूर्ति गर्दैै आएका मलेसिया, साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (युएई)का ६४ कम्पनीलाई कालो सूचीमा राखेको छ ।

भीएलएनका सञ्चालक श्रेष्ठलाई ललितपुर अदालतले दियो धरौटीमा रिहाइ गर्ने आदेश

भीएलएनका सञ्चालक श्रेष्ठलाई ललितपुर अदालतले दियो धरौटीमा रिहाइ गर्ने आदेश

वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारबाट अतिरिक्त शुल्क उठाएको आरोपमा पक्राउ परेका भीएलएन नेपालका सञ्चालक राम श्रेष्ठलाई जिल्ला अदालत ललितपुरले १२ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।

समाचार

चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली

चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमणबाट फर्किएका छन् । चिनियाँ प्रधानमन्त्री लि खछयाङको निमन्त्रणमा उनी गत असार ५ गते चीन भ्रमणमा गएका थिए । विमानस्थलमा उनलाई कार्यबहाक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका छन् ।

देश/समाज

प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस

प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस

आज बसेको संवैधानिक परिषद्को बैठक सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस गरेको छ । संवैधानिक परिषद्को आजको बैठकको प्रमुख कार्यसूचीअनुसार जोशीको नाम सिफारिस गरिएको हो ।

एनआरएन/प्रवास

समाजसेवी राजा घलेलाई कतारमा विशेष सम्मान

समाजसेवी राजा घलेलाई कतारमा विशेष सम्मान

अमेरिका बस्दै आएका नेपाली व्यवसायी तथा समाजसेवी राजा घले कतारमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सम्मानित भएका छन् । उनलाई गैरआवासीय नेपाली संघ कतार, तामाङ सोसाइटी अफ कतार, घले समाज दोहा तथा छिमेकी भिजन प्रोजेक्ट कमिटीले संयुक्त रुपमा सम्मान गरेको हो ।

कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता

कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता कुमारी बैंक र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई उपचारमा सहुलियत दिने उद्देश्यले अस्पतालसँग सम्झौता गरेको हो ।

अन्तर्वार्ता / बिचार

गरिब कामदारहरु मारमा परे : डा. गणेश गुरुङ

गरिब कामदारहरु मारमा परे : डा. गणेश गुरुङ

वैदेशिक रोजगार होइन स्वरोजगार र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्छ भन्दै आवाज उठाइरहेका डा. गणेश गुरुङ पछिल्लो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कदमलाई उपयुक्त नभएको संज्ञा दिन्छन् । उनी नेपाली युवाहरुलाई स्वदेशमा रोजगार वा उद्यमशील नबनाई वैदेशिक रोजगारलाई बन्द गर्ने वा बन्दजस्तै बनाउने सरकारको कदमले नेपाल वेरोजगार थोपर्ने देश बनिरहेको बताउँछन् ।

मनोरञ्जन

राष्ट्रिय पारा पौडी प्रतियोगिता सम्पन्न, खेलाडीहरु उत्साहित

राष्ट्रिय पारा पौडी प्रतियोगिता सम्पन्न, खेलाडीहरु उत्साहित

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा राष्ट्रिय पारा पौडी संघ नेपालको समन्वय र व्यवस्थापनमा प्रथम राष्ट्रिय पारा पौडी प्रतियोगिता काठमाण्डौमा सम्पन्न भएको छ । पारा खेलको पनि राष्ट्रिय प्रतियोगिता भएकोमा खेलाडीहरु उत्साहित भएका छन् ।

फिचर

SUBSCRIBE

Name :
Email :

Powered By : Unitech Media